FAQs Complain Problems

इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित एकीकृत घुम्ती शिविरमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनासहित उपाध्यक्ष, वडाध्यक्षहरू जिल्ला प्रहरी कार्यालयबाट वितरित बालबालिका आधारभूत सुरक्षा सम्वन्धीको बु्रसर देखाउँदै ।