FAQs Complain Problems

सूचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन सबै वडाका अध्यक्ष र सचिब ज्युहरुलाई मात्र पर्ने र अन्य कार्यपालिका सदस्यहरुलाई नपर्ने भएकाले हिजोको सूचना सच्याइएको अवगत गराउन चाहान्छौ।--गाउ कार्यपालिकाको कार्यालय,अम्चोक इलाम

आर्थिक वर्ष: