FAQs Complain Problems

Phakphokthum Rural Municipality

Read More

११३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितमा इलाम जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधिहरु, विभिन्न संस्थाहरुका पदाधिकारीहरु राष्ट्रगानकव क्रममा ।

Read More

फाकफोकथुम ३, आमचोक स्थित श्री सिंहदेवी मा.वि.मा फाकफोकथुम गाउँपालिकाको आयोजनामा स्त्री रोग, आँखा सिविर तथा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि १ दिने स्वास्थ्य घुम्ती सिविर सम्पन्न ।

Read More

गाउँपालिकाको प्रमुख प्रशासकीय भवन

Read More

गाउँपालिकाका कर्मचारीहरुः मासिक कर्मचारी बैठक पश्चात प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकको साथमा ।

Read More

१९ औ दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर सरसफाइ र फुलवारि निर्माण तथा आमचोक बजार ब्यवस्थापन समिती र महिला संजाल सँगको सयुक्त सहकार्यमा आमचोक बजार सरसफाइ र स्थानीय गोरेटो बाटो सरसफाइ तथा मर्मतको कार्यक्रमका झलक ।

Read More

संक्षिप्त परिचय

फाकफोकथुम गाउँपालिका इलाम जिल्लाको पश्चिम छेत्रमा रहेको महाभारत पर्वत शृंखला राँके रबि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो साबिकका ५ वटा गाबिसहरु फाकफोक, आम्चोक, फुयेताप्पा, लुम्दे, एकतप्पा र साबिक चमैता गा.वि.स. को ९ नं. वडा विलय गरि स्थापना गरिएको हो | यस गाउँपालिका पूर्व मा देउमाई नगरपालिका दक्षिण मा मांगसेबुङ्ग गाउँपालिका उत्तर र पश्चिम मा पांचथर जिल्ला अन्तर्गतका दुईवटा  गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ्ग रहेका छन् ।  यहाको क्षेत्रफ़ल 109 km² र जनघनत्व 200/km2 (510/sq mi) रहेको छ र नेपालको २०७८ को जन गणना  अनुसार यहाको जनसंख्या १९,७०६ रहेको छ । यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो, यहाँ मुख्य रुपमा लिम्बु जतिको बसोबास रहेको छ, साथ साथै अन्य जातजातिहरुको पनि बाक्लो बसोबास रहेको छ| यस क्षेत्रका मनिषहरु विभिन्न पेशा व्यवसायमा आवद्ध छन् र यो क्षेत्र जडिबुटी तथा कृषि उपज उत्पादन को लागि धेरै प्रख्यात छ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

किसान सूचिकरणका लागि सहजकर्ता नियुक्ति सम्बन्धि सूचना ।

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)विकास कार्यक्रम संचालनका लागि छनौट भएका प्रस्ताव माथि दावी विरोध सम्बन्धि सूचना

सूचना तथा समाचार

जन प्रतिनिधि

Dipendra Khanal

अध्यक्ष

Kalpana Rai

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत (अधिकृतस्तर आठौं)

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन (बाटोको नाम , बाटो समेत खुलाउने), नागरिता प्रमाणपत्रको प्रतिलिपि

२. जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

३. जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा

४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५. लिने दिने दुवै व्यक्तिको नागरिता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि

६. स्थलगत निरिक्षण प्रतिवेदन 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन

२. नागरिता प्रमाणपत्रको प्रतिलिपि

३. सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि

४.स्थलगत प्रतिवेदन

५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिता प्रमाणपत्रको प्रतिलिपि

२. घर भएका चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, व्यवसायर तिरेको रसिद

३. शैशिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिता प्रमाणपत्रको प्रतिलिपि

२. शैशिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाणित प्रतिलिपि

३. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

४. बहाल सम्झौताको प्रतिलिपि

५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको 

सेवा प्रकारः-
सेवा समयः- सिफारिस
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. विधान वा नीयमावली, निवेदन र नागरिता प्रमाणपत्रको प्रतिलिपि
२. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु वा बुझाउन पर्ने
३. संस्था आफ्नै घरमा भए सोको जग्गाधनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 
२) दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

१)निेवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा पारिवारीक विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पिन पेश गनुापने ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिबले तोकिएको कर्मचारी द्वारा सर्जिमिन मुचुल्का तयार गने

Pages

जानकारी

//