FAQs Complain Problems

फाकफोकथुम गाउँपालिकामा जेष्ठ नागरिक परिचयपत्र वितरण गर्नुहुदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली राम सुबेदी । गाउँपालिकाले अहिले धमाधम परिचयपत्र वितरण गर्न थालिरहेको छ ।

Read More

फाकफोकथुम गाउँपालिकामा माटो परिक्षण गर्नुहुदै कृषि कृषिविज्ञहरु

Read More

फाकफोकथुम गाउँपालिका, पशु सेवा शाखा मार्फत अनुदान साझेदारीमा सम्पन्न गरिएको गोठ सुधार कार्यक्रम

Read More

संक्षिप्त परिचय

फाकफोकथुम गाउँपालिका इलाम जिल्लाको पश्चिम छेत्रमा रहेको महाभारत पर्वत शृंखला राँके रबि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो साबिकका ५ वटा गाबिसहरु फाकफोक, आम्चोक, फुयेताप्पा, लुम्दे, एकतप्पा र साबिक चमैता गा.वि.स. का २ वटा वडा विलय गरि स्थापना गरिएको हो | यस गाउँपालिका पूर्व मा देउमाई नगरपालिका दक्षिण मा मांगसेबुङ्ग गाउँपालिका उत्तर र पश्चिम मा पांचथर जिल्ला अन्तर्गतका दुईवटा  गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ्ग रहेका छन् ।  यहाको क्षेत्रफ़ल 109 km² र जनघनत्व 200/km2 (510/sq mi) रहेको छ र नेपालको २०६८ को जन गणना  अनुसार यहाको जनसंख्या २१,१६९ रहेको छ । यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो, यहाँ मुख्य रुपमा लिम्बु जतिको बसोबास रहेको छ, साथ साथै अन्य जातजातिहरुको पनि बाक्लो बसोबास रहेको छ| यस क्षेत्रका मनिषहरु विभिन्न पेशा व्यवसायमा आवद्ध छन् र यो क्षेत्र जडिबुटी तथा कृषि उपज उत्पादन को लागि धेरै प्रख्यात छ।

COPOMIS कार्यान्वयन गर्ने सम्बन्धमा सम्पुर्ण वडाहरु

स्थानिय बिदा सम्बन्धमा

त्रुटी सच्याईएको बारे

जन प्रतिनिधि

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
लेखापाल

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र 
२) दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

१)निेवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा पारिवारीक विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पिन पेश गनुापने ।

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

<p>१) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
३) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिबले तोकिएको कर्मचारी द्वारा सर्जिमिन मुचुल्का तयार गने</p>

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- सम्पुर्ण वडा कार्यलयहरु
सेवा शुल्कः- तोके बमोजीम
आवश्यक कागजातहरुः-

<p>१.निेवेदन पत्र
२. बालकको बाबु÷आमाको नागरीकता</p>

जानकारी