१९ औ दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर सरसफाइ र फुलवारि निर्माण तथा आमचोक बजार ब्यवस्थापन समिती र महिला संजाल सँगको सयुक्त सहकार्यमा आमचोक बजार सरसफाइ र स्थानीय गोरेटो बाटो सरसफाइ तथा मर्मतको कार्यक्रमका झलक ।
११३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितमा इलाम जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधिहरु, विभिन्न संस्थाहरुका पदाधिकारीहरु राष्ट्रगानकव क्रममा ।
फाकफोकथुम ३, आमचोक स्थित श्री सिंहदेवी मा.वि.मा फाकफोकथुम गाउँपालिकाको आयोजनामा स्त्री रोग, आँखा सिविर तथा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि १ दिने स्वास्थ्य घुम्ती सिविर सम्पन्न ।
उम्मेदवारहरुले पेश गरेका कागजातहरुको सक्कल प्रति लिएर मात्र उपस्थित हुनुहोला। सक्कल प्रति प्राप्त नभएमा परीक्षामा सम्मिलत गराउन कार्यालय बाध्य नहुने वेहोरा अनुरोध छ ।