१९ औ दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर सरसफाइ र फुलवारि निर्माण तथा आमचोक बजार ब्यवस्थापन समिती र महिला संजाल सँगको सयुक्त सहकार्यमा आमचोक बजार सरसफाइ र स्थानीय गोरेटो बाटो सरसफाइ तथा मर्मतको कार्यक्रमका झलक ।
११३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितमा इलाम जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधिहरु, विभिन्न संस्थाहरुका पदाधिकारीहरु राष्ट्रगानकव क्रममा ।
१३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा इलाम जिल्ला भरीका स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु
लम्पी स्किन डिजिज रोग सम्बन्धमा सम्पुर्णमा जानकारीको लागि
फाकफोकथुम गाउँपालिकामा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ६२अौ सहकारी दिवसको उपलक्ष्यमा सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज फाकफोकथुम गाउपलिकामा १०९ औ महिला दिवस भब्य रुपमा मनाईदै