१९ औ दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर सरसफाइ र फुलवारि निर्माण तथा आमचोक बजार ब्यवस्थापन समिती र महिला संजाल सँगको सयुक्त सहकार्यमा आमचोक बजार सरसफाइ र स्थानीय गोरेटो बाटो सरसफाइ तथा मर्मतको कार्यक्रमका झलक ।
लम्पी स्किन डिजिज रोग सम्बन्धमा सम्पुर्णमा जानकारीको लागि
फाकफोकथुम गाउँपालिकाका कृषि प्रविधिक श्री बसन्त भट्टराई द्वारा मकै बालिमा संक्रमण देखिएको फैजी किराको अनुगमन तथा निरीक्षण गर्नुहुदै
फाकफोकथुम गाउँपालिकामा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ६२अौ सहकारी दिवसको उपलक्ष्यमा सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज फाकफोकथुम गाउपलिकामा १०९ औ महिला दिवस भब्य रुपमा मनाईदै