FAQs Complain Problems

१९ औ दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसर सरसफाइ र फुलवारि निर्माण तथा आमचोक बजार ब्यवस्थापन समिती र महिला संजाल सँगको सयुक्त सहकार्यमा आमचोक बजार सरसफाइ र स्थानीय गोरेटो बाटो सरसफाइ तथा मर्मतको कार्यक्रमका झलक ।

Read More

११३ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितमा इलाम जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधिहरु, विभिन्न संस्थाहरुका पदाधिकारीहरु राष्ट्रगानकव क्रममा ।

Read More

फाकफोकथुम ३, आमचोक स्थित श्री सिंहदेवी मा.वि.मा फाकफोकथुम गाउँपालिकाको आयोजनामा स्त्री रोग, आँखा सिविर तथा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि १ दिने स्वास्थ्य घुम्ती सिविर सम्पन्न ।

Read More

गाउँपालिकाको प्रमुख प्रशासकीय भवन

Read More

गाउँपालिकाका कर्मचारीहरुः मासिक कर्मचारी बैठक पश्चात प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकको साथमा ।

Read More

साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संञ्चालनका लागि छनौट भएका प्रस्ताव माथि दाबी बिरोध सम्बन्धि सूचना ।

लागत साझेदारीमा किबिको बिरुवा माग गर्ने सम्बन्धमा सम्पुर्ण वडाहरु।

आसय पत्र

प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धमा !!

सूचना तथा समाचार

जन प्रतिनिधि

Dipendra Khanal

अध्यक्ष

Kalpana Rai

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत (अधिकृतस्तर आठौं)

जानकारी

//